Month: October 2025

  • छालाभित्र न्यानो सास मात्र बाँकी रहन्छ। जसरी नदी शब्दहरू नाघेर, अर्थहरू बिर्सेर, पहाड फोरेर बगेको हुन्छ, म बोल्छु, उसले सुन्छ, म हिँड्छु, उसले बाटो सम्झिन्छ। जसलाई उज्यालोले मात्र हल्लाउँछ। जसलाई छायाँले मात्र बचाइराख्छ।

    Interested? Read more….

    छायाँमा लुकेको उज्यालोको सत्य

  • वाद्यहरूको यो सेना उठोस्; सारंगीका तार, ढोलका ठोका, बाँसुरीका श्वासहरू एउटै तालमा मिल्छन हाम्रो सङ्गीतले कागजातमा लेखिएका दावीहरू पनि बचाउन। म सारंगी हुँ- मेरो तारबाट उठ्ने ध्वनि सुन। म ढोल हुँ- मेरो ठोकाबाट उठ्ने कदम देख।

    Interested? Read more….

    वाद्यहरूको विरोध संगित

  • बिहानको ३:१३ बज्यो। मैले यो लेख्नै नहुने। तर रात गहिरिएको छ, र रातलाई दयामाया छैन। मेरो कोठाको भित्ताबाट पानी र डढेको कफीको मिश्रित गन्ध आउँछ। अब पानी, पानीजस्तो लाग्दैन र भित्ताहरू तिम्रो नाम कानेखुसी गर्छन्। भुइँमा मेरो छायाँ घरीघरी बदलिन्छ। म आफैँलाई सम्झाइरहन्छु कि तिमीलाई नलेखूँ, तर पनि, हेर म यहाँ छु, सायद कहिल्यै नपठाउने…

    Interested? Read more….

    प्रिय तिमी, म तिम्रो आश गर्छु।

  • तिमी बुझ्नेछौ; स्थिरता असम्भव छ, तर सुन्दरता हरेक बिहान सम्भव हुन्छ। अन्ततः ऐनाले तिम्रो अनुहार बोक्दैन अब त्यहाँ, तिम्रो आत्मा झल्किन्छ; ऐनाभित्रको घामको झिल्कोमा म लुप्त हुन्छु, तिमी बाँच्छौ; अरू धेरै जन्मदिनहरूका निमित्त।

    Interested? Read more….

    प्रिय म, (ऐनाभित्रको पत्र)

  • I like you. I adore you. I love you. I hate the word, but it is the only one left. I love you. It is killing me. It is keeping me alive. I like you. I love you. I hope you. Listening to your heart is a tough task, I apologize for making you read…

    Interested? Read more….

    Dear you, I hope you.

  • कहिलेकाहीँ म आफ्नै छालाबाट बाहिर निस्केको छायाँ बन्छु- छायाँ जो हिँड्छ, तर वजन महसुस गर्न सक्दैन। छायाभित्रको शरीरलाई तानेर हेर्दा आफ्नै सास काट्ने सुइँ देख्छु। लाग्छ- कुनै नाटकको पर्दा, जो बारम्बार तानिन्छ, तर अन्त्य- कहिल्यै आउँदैन।

    Interested? Read more….

    कोठाभित्रको मानचित्र

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.