Tag: Musing

  • I do not buy the ticket. I keep the boy a boy, I keep the tree, and the light switch exactly where my hand remembers. I keep a house where the hinge still complains. I keep a lane the rain has not yet hardened. I keep my mother’s voice in the next room, counting something,…

    Interested? Read more….

    The Long Way Back

  • A poem about loving the letter more than the sending – and the letter that goes out everywhere but to you.

    Interested? Read more….

    marginalia

  • Oh, the wind is a thief and the mountains are tall, And I’m just a witness to the rise and the fall. I’m tracing the shadows where the memory stays, Trading my tomorrows for my yesterdays.

    Interested? Read more….

    The Name I once wore

  • दिनहरू चल्छन्, तर समय हिँड्दैन। चेतनाको एउटा छाल आउँछ, तिम्रो यादलाई किनारमा छोड्छ, र फेरि आफ्नै गहिराइतिर फर्कन्छ।

    Interested? Read more….

    अघोषित माया

  • यो सहर मेरो रोजाइ होइन- मेरो थकानको निरन्तरता हो। यहाँ समय बग्दैन, ऊ मेरो नाडीभित्र थाकेर अड्किन्छ, र दिनहरू हिजोका अधुरा बोझ बोकेर फेरि उठ्छन्।

    Interested? Read more….

    मैले बाँचेको भ्रमको सहर

  • हामी हिँडिरहन्छौँ- उज्यालोबाट अँध्यारोतिर, अँध्यारोबाट उज्यालोतिर। तर वास्तविकता कहिल्यै ठोस हुँदैन। रातभरि आफ्नै मनको तरल रूप बुझ्ने प्रयास मात्र हो, फेरि, फेरि, फेरि। बिहानीको घाम आँगनमा आइपुग्दा, अझै नखुलेको रहस्यजस्तै।

    Interested? Read more….

    फेरि, फेरि, फेरि

  • तिमीले पढिरहेकीछ्यौ मेरो मौनता, ओल्टाइ- पल्टाइ, भित्तामा झुण्डाइएका प्रश्न जस्तै। के तिमीले सुनेकी छ्यौ मैले नबोल्दै पोखिएका शब्दहरू? तिमी सोध्छ्यौ- “पर्खूँ कि फर्कूँ?” म त त्यो प्रश्नमै बाँचिरहेछु न पर्खाइको समय टुङ्गिन्छ, न फर्काइको बाटो खुल्छ।

    Interested? Read more….

    मौनताको चिसो

  • बिहानको ३:१३ बज्यो। मैले यो लेख्नै नहुने। तर रात गहिरिएको छ, र रातलाई दयामाया छैन। मेरो कोठाको भित्ताबाट पानी र डढेको कफीको मिश्रित गन्ध आउँछ। अब पानी, पानीजस्तो लाग्दैन र भित्ताहरू तिम्रो नाम कानेखुसी गर्छन्। भुइँमा मेरो छायाँ घरीघरी बदलिन्छ। म आफैँलाई सम्झाइरहन्छु कि तिमीलाई नलेखूँ, तर पनि, हेर म यहाँ छु, सायद कहिल्यै नपठाउने…

    Interested? Read more….

    प्रिय तिमी, म तिम्रो आश गर्छु।

  • तिमी बुझ्नेछौ; स्थिरता असम्भव छ, तर सुन्दरता हरेक बिहान सम्भव हुन्छ। अन्ततः ऐनाले तिम्रो अनुहार बोक्दैन अब त्यहाँ, तिम्रो आत्मा झल्किन्छ; ऐनाभित्रको घामको झिल्कोमा म लुप्त हुन्छु, तिमी बाँच्छौ; अरू धेरै जन्मदिनहरूका निमित्त।

    Interested? Read more….

    प्रिय म, (ऐनाभित्रको पत्र)

  • I like you. I adore you. I love you. I hate the word, but it is the only one left. I love you. It is killing me. It is keeping me alive. I like you. I love you. I hope you. Listening to your heart is a tough task, I apologize for making you read…

    Interested? Read more….

    Dear you, I hope you.

  • नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।

    Interested? Read more….

    नोस्टालजिया पसल

  • उसका पातहरूमा – लेखिएका छन् घामका अक्षर। उसको मुटुमा – कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा – घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।

    Interested? Read more….

    घाम र फूलको प्रेम गीत।

  • stay, alive in my head a little longer. stay, so that I may go on writing poems against forgetting. stay, so, I may keep on living fighting for surviving.

    Interested? Read more….

    echoes of faded love.

  • भुपी, हिजो तिमीले तिम्रो चोकमा रोग, भोक र शोक देख्यौ, “देशको नाभी” त्यही चोकमा आज धेरै थोक थपिएको छ। ती चोकहरूका भित्तामा, पुरुषहरूले इतिहास लेख्दै गर्दा, टाउकोमा पानीको घाम बोकेर कविताको छायाँ बनेर बाँचिरहेकी मानुषी देखेनौँ, उसको शरीर देखेनौँ, उसको आत्माको चित्कार के तिमीले देख्यौ त्यो चोकको छेउमा चुपचाप टोलाउँदी मानुषी? उसको स्वर तिम्रा कविताबाट…

    Interested? Read more….

    मानुषी: भुपीसँगका थाँती संवाद।

  • हामी: धुलो र इच्छाको द्वन्द्व। दुई आत्माहरू – भाँचिएका, प्रतिबिम्बित, न पूरै, न हराएका।

    Interested? Read more….

    म, तिमी, हामी

  • blue, something about you, woke up with thoughts of you, crossed my mind as the storms come through, chaos and calm, bliss and peace, starry nights, and northern lights, folded dreams, holy grails, loud laughs and little blushes, sunset hues- a little close/closer to blue, sweet loving hell- you get me through.

    Interested? Read more….

    blue.. ode to you.

  • sunshine- in human form. knowing she exists, here. now. in this universe- somewhere, anywhere. too holy to touch, too human to forget. not to be held- to be known. and that knowing, softens me. my being. this joy- only a feeling, only for her being.

    Interested? Read more….

    she is not here- but she is everywhere.

  • now, it barely stands. weathering the weather, a far cry from the majesty it once bore.

    Interested? Read more….

    old house across the street..

  • भिडको- एकान्तमा फक्रिएको मोहक उन्माद, एकनासको बेहोसीपछी देखा परेको, एक सुन्दर सपना। देख्न नसकिने तर ओठमै अल्झिएको एक अस्फुष्ट चित्कार सुर्यास्त पछिको अन्धकार जस्तै मनको एकान्तमा अझै केही उज्यालो बाँकी छ। मनभित्र- गुँड बनाउनेले किन होला बारम्बार खोज्ने उड्नलाई? आकाश अझै फाटेको छैन सपना भत्किँदै जान्छ- अर्धचन्द्रमा बनेर। केही चर्किने- कही भत्कने अर्ध- सपना, अर्ध-…

    Interested? Read more….

    मौन प्रतिबिम्ब

  • ज्ञात, अज्ञात सबै- मुखौटा जलाएर हात- फिँजाउदै भन्छु मेरो- पागलपन पनि तिमि अनि- आशा पनि तिमि। हरेक रहर- हरेक सपनाहरु रहरहरू- केही- कल्पना हरू बेरङी- केही- विपनाहरू बेतुकको- कल्पना बहुलठ्ठको पाहडको- त्यो सानो घर “जिन्जर क्याट, एन्ड ए पग।“

    Interested? Read more….

    ए! तिमि।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.