Author: naharchowck

  • धुबाँ जस्तै- बिलायो समय अबशेष मात्र बाँकि; पुरानो सम्झना, के त्यो जीवन हो? कि स्मृतिको लहर? शायद प्रेमको, शायद अनुपस्थितिको। म शब्द बेच्दिनँ, केवल अनुभूति सुनाउँछु- मूल्य त- तिनैले तोक्छन्, जो महसुस गर्न सक्छन। घामको आभासले छुँदा पनि भित्र- भित्र कस्तो चिसो अनुभुति:

    Interested? Read more….

    चिसो अनुभुति।

  • कार्की दाइलाई सोधेँ – “दाइ, तपाईँलाई राजा चाहिने कि राष्ट्रपति?” उनि फिस्स हाँसे, तर त्यो हाँसो हाँसो थिएन, तर त्यो हाँसो – सडकमा लडेको सपना जस्तै, टुक्रिएको थियो। भोक, थकाइ, र झोकको घोल थियो। “रामे-ज्ञाने जो आएपनि जो भएपनि के हुने हो र? एपटक हटाएर नयाँ संविधान त बनिसक्यो- म त अझै पनि बिहानको छाक…

    Interested? Read more….

    कार्की दाई, राजा, गणतन्त्र। 

  • the sky- doesn’t beg to be noticed it stretches slow and wide like a secret finally told. one last dance before folding into the arms of dusk, one last twirl into dusk’s arms. sunsets- sometimes feel like the beginning of a goodbye, or perhaps it is the sun screaming not yet. not yet. not yet.

    Interested? Read more….

    sunset hues, again with the blues.

  • भिडको- एकान्तमा फक्रिएको मोहक उन्माद, एकनासको बेहोसीपछी देखा परेको, एक सुन्दर सपना। देख्न नसकिने तर ओठमै अल्झिएको एक अस्फुष्ट चित्कार सुर्यास्त पछिको अन्धकार जस्तै मनको एकान्तमा अझै केही उज्यालो बाँकी छ। मनभित्र- गुँड बनाउनेले किन होला बारम्बार खोज्ने उड्नलाई? आकाश अझै फाटेको छैन सपना भत्किँदै जान्छ- अर्धचन्द्रमा बनेर। केही चर्किने- कही भत्कने अर्ध- सपना, अर्ध-…

    Interested? Read more….

    मौन प्रतिबिम्ब

  • we are here now, now, now. still fighting for becoming. time is- subjective sense of becoming We are only what we are. here, now- not what we were nanoseconds ago not what we were nanoseconds ago who gives a dam about ghosts from our pasts anymore? lets stop- being afraid of what’s here this ugly,…

    Interested? Read more….

    note to self.

  • तिमीले सोधेको कुरा सोध्न सक्दैन कसैले; किन भाग्यो उ सबैदेखी? के ज्ञान केवल जङ्गलमा मात्रै फुल्छ? के दरवारमा ज्ञान सम्भब थिएन? बाधक थियो कि तिम्रो प्रेम? बाधक थियो कि शीशुको त्यो मुस्कान? बाधक थियो कि राजमहला सुनौला झ्यालहरू? सर्वज्ञान सम्पन्न भूतपूर्व राजकुमार आज- उसको मौनताको अर्थ के यसोधरा? तिम्रो प्रशनको उत्तर के त्यही हो त?

    Interested? Read more….

    मौन बुद्ध।

  • मलाई विश्वास छ, मेरा- शब्दहरू- सपनाहरु- सम्भावनाहरूबाट, हुर्काउँदै गरेको- नयाँ बिहानीको सुषुप्त भ्रुण- भोली- स्वतन्त्र र स्वच्छ रानीपोखरी, र हाँसीलो- धरहरा बनेर आउनेछ, अवस्य आउनेछ। त्यो बिहानी-जहाँ- नयाँ दिनका किरणहरू, अन्धोझ्याल खोलेर चिहाउने हैन, ढोकाहरू ढकढक्याएर प्रकाशको लहर घामको उपहार बनि भित्र छिर्र्छन्। जसले- सारङ्गीजस्तो पेट लिएर घाम रेग्ने गोरेटो पार गर्नेहरुको भोक र पीडाका…

    Interested? Read more….

    म गर्भवति मान्छे, मलाई ..

  • ज्ञात, अज्ञात सबै- मुखौटा जलाएर हात- फिँजाउदै भन्छु मेरो- पागलपन पनि तिमि अनि- आशा पनि तिमि। हरेक रहर- हरेक सपनाहरु रहरहरू- केही- कल्पना हरू बेरङी- केही- विपनाहरू बेतुकको- कल्पना बहुलठ्ठको पाहडको- त्यो सानो घर “जिन्जर क्याट, एन्ड ए पग।“

    Interested? Read more….

    ए! तिमि।

  • यो सडक, त्यो सडक- मान्छे, मोटर-पोखरी छिचोल्दै, निस्किएको – रहेछ त्यो जुलूस; किन?- खै। कसका लागि?- खै। के का लागि?- खै।

    Interested? Read more….

    मेरो निन्द्रा। मेरो देश।

  • in the end, it is dreams, poetry, sunsets, mountain blues, someone’s smile, we all have an affair with beautiful things.

    Interested? Read more….

    dreams, poetry, sunsets.

  • ‘a fishermen knows- the sea is dangerous and the storm is terrible’, but that doesn’t – keep him ashore. it’s his hope: of chasing dreams- of loving the living- and the fight of becoming, that brings him back into the open sea, today, tomorrow and all the days after.

    Interested? Read more….

    Muse

  • I listened to anything I could find. And one day, I found Dylan. His voice was nothing like the smooth, polished ones I had heard before. It was rough, jagged, worn like an old road. A voice that sounded like it had carried too many words, too much weight. Accompanied by guitar and harmonica, he…

    Interested? Read more….

    Like a Rolling Stone- No Direction Home: My Journey with Bob Dylan’s Songs.

  • उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने। मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ। मैले भनेँ- कृष्ण ‘क्यासानोभा’ थियो; उनीहरूको निधार खुम्चियो, ओठ बटारिए- अनि- फ्याट्ट प्रतिउत्तर आयो- “तँ बहुला…

    Interested? Read more….

    हो, म बहुला हुँ।

  • लाग्छ, धेरै ताराहरू मिलेर बनेकी छे ऊ; रातको अँध्यारोमा चम्कन्छे उही, लाग्छ, ऊ घाम हो; जसको वरिपरी घुमिरहेको छु, जसको उज्यालोमा, मस्त झुलेका- मेरा नयनहरू, हरेक ति कुण्ठाहरू, शरीरभरी चलेका आँधीपुराणहरू। रमिरहेको छु, ती सम्झनाहरूमा, ती कल्पनाहरूमा, बाँच्न बाँकी दिनहरू, रमाउन बाँकी सपनाहृरू, कुरेर बसेका कल्पनाहरू, साकार बनाउन थाँती- रहरहरू।

    Interested? Read more….

    ऊ-ध्रुव, म-परिक्रमा 

  • देखिरहन्छु- सपनाहरू विपनामै, परीपरीका, थरीथरीका, रङ्गविरङ्गका, तर अनुभव गर्न सक्दिनँ, अँगाल्न पाउँदिनँ, अनि यथार्थले किच्छ। त्यसपछि सोच्छु- कस्का लागि हुन् यी सपनाहरू? केका लागि हुन् यी सपनाहरू? भक्कानिएर आउँछ, दुख्छ छाती।

    Interested? Read more….

    सपनाका यथार्थहरू।

  • हुल बाँधेर- एकोहोरो ताली बजाउने, स्वप्न स्वर्ग- स्वप्न वर्तमान, नस्ट्याल्जिया फ्यान्टासीमा- अडिएको- अनवरत अस्तित्व यात्रा, मानौं पहिलो सुल्टो जुलूस हो इतिहासको। सबेरै- हाइना हाँस्छन्, साझै- कुखुरा बास्छन्; नयाँ बिहान? गोधूलिमै हराउँछ। उल्टो हात- उल्टो पाइला- उल्टो ताल- उल्टो चाल, यस्तै छ- यहाँको हाल।

    Interested? Read more….

    भावसुन्य:

  • फेरी कलमले बामे सर्न खोज्दैछ, यो कविता लेख्ने हुटहुटी यस्तै, लागेपछि छुट्नै गाह्रो । लेखिएका कुराहरू ट्विटर र ब्लगमा हाल्दै गर्छु। यो मनोवाद, यी कविताहरु मेरा लागि नै हुन, भित्र गुम्सिएका आवाजहरूलाई बाहिर निकाल्न। मलाई थाहा छ, लेखिएका मानिसले सायद कहिल्यै पढ्नेछैन्, वा बुझ्ने छैनन्। तर म लेखिरहन्छु, किनकि मेरा शब्दहरू मलाई नै सुन्न जरुरी…

    Interested? Read more….

    आफ्नै संस्मरण २- कविताका कुरा

  • योगवीर, सकम्बरी, फुलहरू र बुढी पसल्नी लाई पहिले भेटेँ, अन्तरमुखीमा आँफूलाई पाएँ, परिभाषित आँखाहरुले पर्खालबाहिर धुपी सल्ला र लालीगुराँसको फेदीमा पुर्यायो, अनि महत्ताहिनले थाहै नपाइ बैँसालु वर्तमानमा लगेर छाडी राखेको थियो। लामिछानेले शिरिषको फूलको भूमिकामा पहिले नै त्यसोगरि भनी नसकेका भए, मैले पनि भन्ने थिएँ- म पारिजात लाई प्रेम गर्छु, किन-किन र कसरी… म आज…

    Interested? Read more….

    आफ्नै संस्मरण १- किताबका कुरा

  • धुवाँमा अनुहार हराए, सडकमा पाइला हराए, सहरमा सबैले- ठेगाना सोध्दै हिँड्छन्, तर यहाँ कसैलाई- बाटो थाहा हुँदैन।

    Interested? Read more….

    धुवाँमा चलेको सहर

  • कहीदिन अधि, यस्तै कसैको बेतुकका कुरा सुन्दा झर्को लागेर  होला, एक जानालाई तीन प्रस्न भन्दै सोध्न सुरु गरेथेँ। १। को/कस्तो राजा ल्याउने? २।  राजा कसरि ल्याउने?  ३। राजा आएर/ल्याएर के हुन्छ त? मैले सोध्न मिल्थ्यो कि नाईँ, थाह भएन, तैपनि सोधी नै त हालेँ। प्रस्नहरू सामान्य नै थिए, उत्तरहरू असजिलो हो, वा असम्भब, के हो कुन्नी, अझैसम्म पनि अनुत्तरीत नै छन।

    Interested? Read more….

    प्रस्न सोध्यो भनेर पछी लाग्ने हरूलाई जवाफ।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.