Category: Letters

  • बिहानको ३:१३ बज्यो। मैले यो लेख्नै नहुने। तर रात गहिरिएको छ, र रातलाई दयामाया छैन। मेरो कोठाको भित्ताबाट पानी र डढेको कफीको मिश्रित गन्ध आउँछ। अब पानी, पानीजस्तो लाग्दैन र भित्ताहरू तिम्रो नाम कानेखुसी गर्छन्। भुइँमा मेरो छायाँ घरीघरी बदलिन्छ। म आफैँलाई सम्झाइरहन्छु कि तिमीलाई नलेखूँ, तर पनि, हेर म यहाँ छु, सायद कहिल्यै नपठाउने…

    Interested? Read more….

    प्रिय तिमी, म तिम्रो आश गर्छु।

  • तिमी बुझ्नेछौ; स्थिरता असम्भव छ, तर सुन्दरता हरेक बिहान सम्भव हुन्छ। अन्ततः ऐनाले तिम्रो अनुहार बोक्दैन अब त्यहाँ, तिम्रो आत्मा झल्किन्छ; ऐनाभित्रको घामको झिल्कोमा म लुप्त हुन्छु, तिमी बाँच्छौ; अरू धेरै जन्मदिनहरूका निमित्त।

    Interested? Read more….

    प्रिय म, (ऐनाभित्रको पत्र)

  • I like you. I adore you. I love you. I hate the word, but it is the only one left. I love you. It is killing me. It is keeping me alive. I like you. I love you. I hope you. Listening to your heart is a tough task, I apologize for making you read…

    Interested? Read more….

    Dear you, I hope you.

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.