Category: Musings

  • ज्ञात, अज्ञात सबै- मुखौटा जलाएर हात- फिँजाउदै भन्छु मेरो- पागलपन पनि तिमि अनि- आशा पनि तिमि। हरेक रहर- हरेक सपनाहरु रहरहरू- केही- कल्पना हरू बेरङी- केही- विपनाहरू बेतुकको- कल्पना बहुलठ्ठको पाहडको- त्यो सानो घर “जिन्जर क्याट, एन्ड ए पग।“

    Interested? Read more….

    ए! तिमि।

  • in the end, it is dreams, poetry, sunsets, mountain blues, someone’s smile, we all have an affair with beautiful things.

    Interested? Read more….

    dreams, poetry, sunsets.

  • ‘a fishermen knows- the sea is dangerous and the storm is terrible’, but that doesn’t – keep him ashore. it’s his hope: of chasing dreams- of loving the living- and the fight of becoming, that brings him back into the open sea, today, tomorrow and all the days after.

    Interested? Read more….

    Muse

  • देखिरहन्छु- सपनाहरू विपनामै, परीपरीका, थरीथरीका, रङ्गविरङ्गका, तर अनुभव गर्न सक्दिनँ, अँगाल्न पाउँदिनँ, अनि यथार्थले किच्छ। त्यसपछि सोच्छु- कस्का लागि हुन् यी सपनाहरू? केका लागि हुन् यी सपनाहरू? भक्कानिएर आउँछ, दुख्छ छाती।

    Interested? Read more….

    सपनाका यथार्थहरू।

  • धुवाँमा अनुहार हराए, सडकमा पाइला हराए, सहरमा सबैले- ठेगाना सोध्दै हिँड्छन्, तर यहाँ कसैलाई- बाटो थाहा हुँदैन।

    Interested? Read more….

    धुवाँमा चलेको सहर

  • धत्, बिदाइ कति गार्हो हुन्छ है? म कतै धुवाँ बनेर उडिसकेको हुनेछु तिमीले यो पत्र पढ्दा। मेरो कमजोरीको समयमा, मेरो लागि पनि उर्जा दिएका थियौ तिमीले, यो पढेर पनि तिमी रुनेछैनौ भन्ने आशा गरेको छु। किन दु:ख मान्नु र, म त विगत हुँ, केही दिन कुरा भयो, रमाइलो भयो, होपफुल्ली यु इन्जोएड माई कम्पनि एस…

    Interested? Read more….

    कथा: पल्पसाको चिठ्ठी।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.