Category: Nepali literature

  • योगवीर, सकम्बरी, फुलहरू र बुढी पसल्नी लाई पहिले भेटेँ, अन्तरमुखीमा आँफूलाई पाएँ, परिभाषित आँखाहरुले पर्खालबाहिर धुपी सल्ला र लालीगुराँसको फेदीमा पुर्यायो, अनि महत्ताहिनले थाहै नपाइ बैँसालु वर्तमानमा लगेर छाडी राखेको थियो। लामिछानेले शिरिषको फूलको भूमिकामा पहिले नै त्यसोगरि भनी नसकेका भए, मैले पनि भन्ने थिएँ- म पारिजात लाई प्रेम गर्छु, किन-किन र कसरी… म आज…

    Interested? Read more….

    आफ्नै संस्मरण १- किताबका कुरा

  • धुवाँमा अनुहार हराए, सडकमा पाइला हराए, सहरमा सबैले- ठेगाना सोध्दै हिँड्छन्, तर यहाँ कसैलाई- बाटो थाहा हुँदैन।

    Interested? Read more….

    धुवाँमा चलेको सहर

  • आज, २०८१ साल असोज २३ गते, पुरेत बाजेको निम्ति षष्टीको दिन, दशैँ मनाउनेहरूको निम्ति दशैँ सुरु हुन अघिको दिन, दशैँ नमनाउनेहरुको निम्ति बिदा सुरु हुने दिन, मेरो निम्ति, फेरी अर्को शिशिर-वसन्तको यात्रा सुरु गर्ने दिन, साथीहरू भन्ने गर्थे, आडम्बर देखाउनै भएपनि मैले केक र मोमबत्ती बाल्नुपर्छ रे, दुनियाँलाई देखाउनै भएपनि मैले मिठाई बाँड्नुपर्छ रे; मर्दा-मर्दै…

    Interested? Read more….

    आज मेरो जन्मदिन।

  • धत्, बिदाइ कति गार्हो हुन्छ है? म कतै धुवाँ बनेर उडिसकेको हुनेछु तिमीले यो पत्र पढ्दा। मेरो कमजोरीको समयमा, मेरो लागि पनि उर्जा दिएका थियौ तिमीले, यो पढेर पनि तिमी रुनेछैनौ भन्ने आशा गरेको छु। किन दु:ख मान्नु र, म त विगत हुँ, केही दिन कुरा भयो, रमाइलो भयो, होपफुल्ली यु इन्जोएड माई कम्पनि एस…

    Interested? Read more….

    कथा: पल्पसाको चिठ्ठी।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.