Tag: नेपाली राजनीति

  • म माटो थिएँ- जहाँ हरेक चोट इतिहास बनेर उम्रन्थ्यो। म मौन रहँदा- तिमीहरूले सम्झियौ म कमजोर छु; भुल्यौ- म धैर्य हुँ म विस्मरण होइन।

    Interested? Read more….

    म प्रश्न सोध्ने माटो।

  • कार्की दाइलाई सोधेँ – “दाइ, तपाईँलाई राजा चाहिने कि राष्ट्रपति?” उनि फिस्स हाँसे, तर त्यो हाँसो हाँसो थिएन, तर त्यो हाँसो – सडकमा लडेको सपना जस्तै, टुक्रिएको थियो। भोक, थकाइ, र झोकको घोल थियो। “रामे-ज्ञाने जो आएपनि जो भएपनि के हुने हो र? एपटक हटाएर नयाँ संविधान त बनिसक्यो- म त अझै पनि बिहानको छाक…

    Interested? Read more….

    कार्की दाई, राजा, गणतन्त्र। 

  • बिस्तारै पत्रिका, पछि केवल अनि अलिपछि इन्टरनेट आए। अहिले टाढाबाटै भए नि नेपालको समाचार बिहानै हेर्दै-सुन्दै-पढ्दै उठ्ने बानी अझै छ। बिहानै उठ्छु, नेपालका केही समाचारहरू निहाल्छु। त्यही समाचारहरू, कसले कसो भने, कुन पदका लागि के सहमति भयो आदि-इत्यादि। हरेक बिहान लामो सुस्केरा तान्छु, सोच्छु के हामी सधैँ यस्तै हो त? अनि सम्झन्छु सञ्जयलाई। महाभारतलाई। अन्धा…

    Interested? Read more….

    सत्ताको महाभारत, सञ्जयको रिपोर्टिङ्ग, हामी धृतराष्ट्रहरू।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.