Tag: literature

  • तिमी बुझ्नेछौ; स्थिरता असम्भव छ, तर सुन्दरता हरेक बिहान सम्भव हुन्छ। अन्ततः ऐनाले तिम्रो अनुहार बोक्दैन अब त्यहाँ, तिम्रो आत्मा झल्किन्छ; ऐनाभित्रको घामको झिल्कोमा म लुप्त हुन्छु, तिमी बाँच्छौ; अरू धेरै जन्मदिनहरूका निमित्त।

    Interested? Read more….

    प्रिय म, (ऐनाभित्रको पत्र)

  • I like you. I adore you. I love you. I hate the word, but it is the only one left. I love you. It is killing me. It is keeping me alive. I like you. I love you. I hope you. Listening to your heart is a tough task, I apologize for making you read…

    Interested? Read more….

    Dear you, I hope you.

  • कहिलेकाहीँ म आफ्नै छालाबाट बाहिर निस्केको छायाँ बन्छु- छायाँ जो हिँड्छ, तर वजन महसुस गर्न सक्दैन। छायाभित्रको शरीरलाई तानेर हेर्दा आफ्नै सास काट्ने सुइँ देख्छु। लाग्छ- कुनै नाटकको पर्दा, जो बारम्बार तानिन्छ, तर अन्त्य- कहिल्यै आउँदैन।

    Interested? Read more….

    कोठाभित्रको मानचित्र

  • नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।

    Interested? Read more….

    नोस्टालजिया पसल

  • ती नयनका गहिराई, त्यो एकाकार अधर; ती स्पर्शका न्यानोपन हरू, अनि ति चुलबुलाहट, एक अर्कामा विलय हुने कल्पना; हराएर ती केश-राशीमा, तिमी-म, म-तिमी, हारेँ म तिमीसँग, पर्दैन अब बाँधिराख्न मोहनीमा, जित तिम्रै भयो- तिम्रै भए म। सुस्तरी-सुस्तरी-एकमुष्ट आऊ, समाउ हातहरू- नत्र बेहाल भए म।

    Interested? Read more….

    उसका लागि कविता।

  • म सीता, म माटोकी छोरी, अझै वनवासी, अझै प्रश्नवाची। कहिले जनकपुर, कहिले अयोध्या, कहिले वनवास, कहिले ऋषिको कुटी; म कहिल्यै घरकी भइन। कसरी प्रमाणित गरूँ – म यही माटोकी छोरी? कसरी देखाउँ तिमीलाई – मेरो गर्भमा हुर्किएको पीडा?

    Interested? Read more….

    लव-कुशको नागरिकता।

  • उसका पातहरूमा – लेखिएका छन् घामका अक्षर। उसको मुटुमा – कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा – घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।

    Interested? Read more….

    घाम र फूलको प्रेम गीत।

  • म माटो थिएँ- जहाँ हरेक चोट इतिहास बनेर उम्रन्थ्यो। म मौन रहँदा- तिमीहरूले सम्झियौ म कमजोर छु; भुल्यौ- म धैर्य हुँ म विस्मरण होइन।

    Interested? Read more….

    म प्रश्न सोध्ने माटो।

  • म पनि- सपना देख्थें देशको, नक्शा होइन, अनुहार भएको देश। जहाँ कविले बन्दुक होइन, कलम बोकेर गर्थे प्रतिवाद। जहाँ सपना- सिर्जनाको गर्भ, सिर्जना- विद्रोहको आवाज। तर मेरो सपना हरायो! हरायो- काठमाडौंको कन्क्रिट क्यानभासमा। जहाँ सडक चिल्लिन्छ र सपना चिप्लिन्छ।

    Interested? Read more….

    देश हराएको सपना

  • म थरबाट जन्मिएँ – तर थर कहिल्यै मेरो थिएन। त्यो बुवाको थर थियो, बुबाको पनि, हरेक बुबाहरूको इतिहासमा मातृकुल हराइरहेको प्रमाण। किनभने – म होइन, मेरो थर पो थियो यस देशको नागरिता।

    Interested? Read more….

    म थर नभएको आत्मा।

  • ऊ गलत जन्मिएको हो, ऊ पसिना भएर बाँच्छ, उसको नाम गलत, जात गलत, रगत गलत, छायाँ अपवित्र। आफूले बनाएको मुर्ती सजिएको मन्दिरको, ढोकामा परम्पराले लेखिदिएको छ – “अछुतलाई प्रवेश निषेध।”

    Interested? Read more….

    परम्पराको कारागार

  • stay, alive in my head a little longer. stay, so that I may go on writing poems against forgetting. stay, so, I may keep on living fighting for surviving.

    Interested? Read more….

    echoes of faded love.

  • हरेक शब्दमा, बिस्ट्याउँछौं, एके-४७ का बारुदहरू, हरेक भावहरू, ओतप्रोत हुन्छन्, लोभले, ईर्ष्या ले, घिनले, घमन्डले, अनि खोक्रो आत्मसम्मानले, थाह छैन- कसैलाई, कर्मको, बुद्धको मर्मको, को छ हिँडेको- साँच्चीकै, बुद्धले देखाएको बाटोमा?

    Interested? Read more….

    बुद्ध वाज बर्न इन नेपाल।

  • भुपी, हिजो तिमीले तिम्रो चोकमा रोग, भोक र शोक देख्यौ, “देशको नाभी” त्यही चोकमा आज धेरै थोक थपिएको छ। ती चोकहरूका भित्तामा, पुरुषहरूले इतिहास लेख्दै गर्दा, टाउकोमा पानीको घाम बोकेर कविताको छायाँ बनेर बाँचिरहेकी मानुषी देखेनौँ, उसको शरीर देखेनौँ, उसको आत्माको चित्कार के तिमीले देख्यौ त्यो चोकको छेउमा चुपचाप टोलाउँदी मानुषी? उसको स्वर तिम्रा कविताबाट…

    Interested? Read more….

    मानुषी: भुपीसँगका थाँती संवाद।

  • हामी: धुलो र इच्छाको द्वन्द्व। दुई आत्माहरू – भाँचिएका, प्रतिबिम्बित, न पूरै, न हराएका।

    Interested? Read more….

    म, तिमी, हामी

  • जसलाई कहिल्यै घडीले देखाउँदैन, तर सँधै आकाशले नियालिरहन्छ। आकाश खुल्ला थियो– हावासँगको असमझदारी जारी थियो, त्यो मौन बगैंचामा स्मृतिको। उसको गुलाबी गालामा बादल बिसाएझैँ लाग्थ्यो, जहाँ सूर्य अस्ताउँदै थियो– तर सामान्य अस्त होइन– हाम्रो सम्बन्धको अन्तिम उज्यालो।

    Interested? Read more….

    साँझको मौनता।

  • नियात्रा: प्रश्न: के देख्यो? उत्तर: सानो मूसो। झम्टियो-मर्यो-खायो, रानी-लन्डन? हु केयर्स! देख्यो- सके जति गर्यो- सक्ने जति बाँधिएको- चेतना, विवेक, चाहना, आशक्ति, कर्म-फेट, ह्वाटईभर!

    Interested? Read more….

    कालो बिरालो, हामी।

  • blue, something about you, woke up with thoughts of you, crossed my mind as the storms come through, chaos and calm, bliss and peace, starry nights, and northern lights, folded dreams, holy grails, loud laughs and little blushes, sunset hues- a little close/closer to blue, sweet loving hell- you get me through.

    Interested? Read more….

    blue.. ode to you.

  • sunshine- in human form. knowing she exists, here. now. in this universe- somewhere, anywhere. too holy to touch, too human to forget. not to be held- to be known. and that knowing, softens me. my being. this joy- only a feeling, only for her being.

    Interested? Read more….

    she is not here- but she is everywhere.

  • now, it barely stands. weathering the weather, a far cry from the majesty it once bore.

    Interested? Read more….

    old house across the street..

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.