Tag: random musing

  • we are here now, now, now. still fighting for becoming. time is- subjective sense of becoming We are only what we are. here, now- not what we were nanoseconds ago not what we were nanoseconds ago who gives a dam about ghosts from our pasts anymore? lets stop- being afraid of what’s here this ugly,…

    Interested? Read more….

    note to self.

  • तिमीले सोधेको कुरा सोध्न सक्दैन कसैले; किन भाग्यो उ सबैदेखी? के ज्ञान केवल जङ्गलमा मात्रै फुल्छ? के दरवारमा ज्ञान सम्भब थिएन? बाधक थियो कि तिम्रो प्रेम? बाधक थियो कि शीशुको त्यो मुस्कान? बाधक थियो कि राजमहला सुनौला झ्यालहरू? सर्वज्ञान सम्पन्न भूतपूर्व राजकुमार आज- उसको मौनताको अर्थ के यसोधरा? तिम्रो प्रशनको उत्तर के त्यही हो त?

    Interested? Read more….

    मौन बुद्ध।

  • यो सडक, त्यो सडक- मान्छे, मोटर-पोखरी छिचोल्दै, निस्किएको – रहेछ त्यो जुलूस; किन?- खै। कसका लागि?- खै। के का लागि?- खै।

    Interested? Read more….

    मेरो निन्द्रा। मेरो देश।

  • in the end, it is dreams, poetry, sunsets, mountain blues, someone’s smile, we all have an affair with beautiful things.

    Interested? Read more….

    dreams, poetry, sunsets.

  • I listened to anything I could find. And one day, I found Dylan. His voice was nothing like the smooth, polished ones I had heard before. It was rough, jagged, worn like an old road. A voice that sounded like it had carried too many words, too much weight. Accompanied by guitar and harmonica, he…

    Interested? Read more….

    Like a Rolling Stone- No Direction Home: My Journey with Bob Dylan’s Songs.

  • उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने। मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ। मैले भनेँ- कृष्ण ‘क्यासानोभा’ थियो; उनीहरूको निधार खुम्चियो, ओठ बटारिए- अनि- फ्याट्ट प्रतिउत्तर आयो- “तँ बहुला…

    Interested? Read more….

    हो, म बहुला हुँ।

  • लाग्छ, धेरै ताराहरू मिलेर बनेकी छे ऊ; रातको अँध्यारोमा चम्कन्छे उही, लाग्छ, ऊ घाम हो; जसको वरिपरी घुमिरहेको छु, जसको उज्यालोमा, मस्त झुलेका- मेरा नयनहरू, हरेक ति कुण्ठाहरू, शरीरभरी चलेका आँधीपुराणहरू। रमिरहेको छु, ती सम्झनाहरूमा, ती कल्पनाहरूमा, बाँच्न बाँकी दिनहरू, रमाउन बाँकी सपनाहृरू, कुरेर बसेका कल्पनाहरू, साकार बनाउन थाँती- रहरहरू।

    Interested? Read more….

    ऊ-ध्रुव, म-परिक्रमा 

  • देखिरहन्छु- सपनाहरू विपनामै, परीपरीका, थरीथरीका, रङ्गविरङ्गका, तर अनुभव गर्न सक्दिनँ, अँगाल्न पाउँदिनँ, अनि यथार्थले किच्छ। त्यसपछि सोच्छु- कस्का लागि हुन् यी सपनाहरू? केका लागि हुन् यी सपनाहरू? भक्कानिएर आउँछ, दुख्छ छाती।

    Interested? Read more….

    सपनाका यथार्थहरू।

  • कहीदिन अधि, यस्तै कसैको बेतुकका कुरा सुन्दा झर्को लागेर  होला, एक जानालाई तीन प्रस्न भन्दै सोध्न सुरु गरेथेँ। १। को/कस्तो राजा ल्याउने? २।  राजा कसरि ल्याउने?  ३। राजा आएर/ल्याएर के हुन्छ त? मैले सोध्न मिल्थ्यो कि नाईँ, थाह भएन, तैपनि सोधी नै त हालेँ। प्रस्नहरू सामान्य नै थिए, उत्तरहरू असजिलो हो, वा असम्भब, के हो कुन्नी, अझैसम्म पनि अनुत्तरीत नै छन।

    Interested? Read more….

    प्रस्न सोध्यो भनेर पछी लाग्ने हरूलाई जवाफ।

  • धत्, बिदाइ कति गार्हो हुन्छ है? म कतै धुवाँ बनेर उडिसकेको हुनेछु तिमीले यो पत्र पढ्दा। मेरो कमजोरीको समयमा, मेरो लागि पनि उर्जा दिएका थियौ तिमीले, यो पढेर पनि तिमी रुनेछैनौ भन्ने आशा गरेको छु। किन दु:ख मान्नु र, म त विगत हुँ, केही दिन कुरा भयो, रमाइलो भयो, होपफुल्ली यु इन्जोएड माई कम्पनि एस…

    Interested? Read more….

    कथा: पल्पसाको चिठ्ठी।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.