
kafkaintherun
who tells the birds where to fly?
Lens at Work:
A Day in Chinatown, Manhattan New York.








Recent Posts
-
Dark antigens and Transposons: The hidden legacy of viral ghosts in our genes, our diseases, and our evolution.

There are viral ghosts within us, lurking in our DNA. Transposons or Jumping genes are remnants of ancient retroviral infections. Almost half of our genome is made up of these viral DNA that has made its home in our Genome. They can form “dark antigens”- hidden viral proteins that evade immune detection and this biological…
-
The curious case of eels- how do eels reproduce?

All eels on earth begin their life at Saragossa Sea, a small patch of Atlantic Ocean near Bermuda Triangle. How a river-dwelling fish is tied to an oceanic cradle millions of years older than humanity.
-
फेरि, फेरि, फेरि

हामी हिँडिरहन्छौँ- उज्यालोबाट अँध्यारोतिर, अँध्यारोबाट उज्यालोतिर। तर वास्तविकता कहिल्यै ठोस हुँदैन। रातभरि आफ्नै मनको तरल रूप बुझ्ने प्रयास मात्र हो, फेरि, फेरि, फेरि। बिहानीको घाम आँगनमा आइपुग्दा, अझै नखुलेको रहस्यजस्तै।
-
बहुला राजा रणबहादुरको दरबार: कान्तिवती, शीतला माजुको त्रासदी र भण्डारखाल- नेपाली इतिहासमा रक्तरञ्जित चार दशक

सन् १७७५ मा पृथ्वीनारायण बित्दै गर्दा जन्मिएका नाति रणबहादुर जम्माजम्मी ३१ वर्ष बाँचेका थिए। उनको राजकाज वा उनी जिवित रहँदा दरबारमा भएको भाँडभैलो सायद अरू कुनै बेलको नेपालमा भएको थियो होला।
-
घोषणापत्र, भविष्य गुमाएको देशमा राष्ट्रिय थकानको

हाम्रो स्मृतिमा, अझै धुवाँ बाँचिरहेको छ, अझै आकाश भाँचिँ नै रहेको छ। देश थकानको दिशामा, आफ्नै गतिमा घस्रिरहेको छ। हामी- ध्वंसलाई विकास भनिरहेका छौं, र हरेक भत्किएको घरभित्र आफ्नो डर सुरक्षित राखिरहेका छौं।
-
मौनताको चिसो

तिमीले पढिरहेकीछ्यौ मेरो मौनता, ओल्टाइ- पल्टाइ, भित्तामा झुण्डाइएका प्रश्न जस्तै। के तिमीले सुनेकी छ्यौ मैले नबोल्दै पोखिएका शब्दहरू? तिमी सोध्छ्यौ- “पर्खूँ कि फर्कूँ?” म त त्यो प्रश्नमै बाँचिरहेछु न पर्खाइको समय टुङ्गिन्छ, न फर्काइको बाटो खुल्छ।
-
छायाँमा लुकेको उज्यालोको सत्य

छालाभित्र न्यानो सास मात्र बाँकी रहन्छ। जसरी नदी शब्दहरू नाघेर, अर्थहरू बिर्सेर, पहाड फोरेर बगेको हुन्छ, म बोल्छु, उसले सुन्छ, म हिँड्छु, उसले बाटो सम्झिन्छ। जसलाई उज्यालोले मात्र हल्लाउँछ। जसलाई छायाँले मात्र बचाइराख्छ।
-
वाद्यहरूको विरोध संगित

वाद्यहरूको यो सेना उठोस्; सारंगीका तार, ढोलका ठोका, बाँसुरीका श्वासहरू एउटै तालमा मिल्छन हाम्रो सङ्गीतले कागजातमा लेखिएका दावीहरू पनि बचाउन। म सारंगी हुँ- मेरो तारबाट उठ्ने ध्वनि सुन। म ढोल हुँ- मेरो ठोकाबाट उठ्ने कदम देख।
-
प्रिय तिमी, म तिम्रो आश गर्छु।

बिहानको ३:१३ बज्यो। मैले यो लेख्नै नहुने। तर रात गहिरिएको छ, र रातलाई दयामाया छैन। मेरो कोठाको भित्ताबाट पानी र डढेको कफीको मिश्रित गन्ध आउँछ। अब पानी, पानीजस्तो लाग्दैन र भित्ताहरू तिम्रो नाम कानेखुसी गर्छन्। भुइँमा मेरो छायाँ घरीघरी बदलिन्छ। म आफैँलाई सम्झाइरहन्छु कि तिमीलाई नलेखूँ, तर पनि, हेर म यहाँ छु, सायद कहिल्यै नपठाउने…
- Articles (26)
- English (29)
- English Poetry (9)
- History (14)
- Letters (6)
- Monologues (8)
- Musings (31)
- Nepali (53)
- Nepali literature (46)
- Nepali Poetry (48)
- Poetry (52)
- Ramblings (47)
- Science (8)
- Stories (2)
- June 2026 (3)
- May 2026 (1)
- April 2026 (1)
- February 2026 (2)
- January 2026 (8)
- December 2025 (6)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) hinduism (6) History (10) literature (61) love (8) love poems (7) Mesopotamia (6) muse (25) Musing (24) Nepal (34) Nepali (5) Nepali Poetry (6) nepali politics (19) Nepali Society (4) New York (12) nostalgia (6) Poetry (58) politics (4) random musing (31) romance (10) romantic (5) Science (5) Sumer (7) Writing (44) कविता (6) नेपाल (41) नेपाली कविता (21) नेपाली राजनीति (4) नेपाली साहित्य (5)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.

