Kafkaintherun!

A directory of Random Things



Featured Post

बहुला राजा रणबहादुरको दरबार: कान्तिवती, शीतला माजुको त्रासदी र भण्डारखाल- नेपाली इतिहासमा रक्तरञ्जित चार दशक

सन् १७७५ मा पृथ्वीनारायण बित्दै गर्दा जन्मिएका नाति रणबहादुर जम्माजम्मी ३१ वर्ष बाँचेका थिए। उनको राजकाज वा उनी जिवित रहँदा दरबारमा भएको भाँडभैलो सायद अरू कुनै बेलको नेपालमा भएको थियो होला।

Interested? Keep reading

kafkaintherun

who tells the birds where to fly?


Lens at Work:


A Day in Chinatown, Manhattan New York.


Recent Posts


  • मौन प्रतिबिम्ब

    , , , ,
    मौन प्रतिबिम्ब

    भिडको- एकान्तमा फक्रिएको मोहक उन्माद, एकनासको बेहोसीपछी देखा परेको, एक सुन्दर सपना। देख्न नसकिने तर ओठमै अल्झिएको एक अस्फुष्ट चित्कार सुर्यास्त पछिको अन्धकार जस्तै मनको एकान्तमा अझै केही उज्यालो बाँकी छ। मनभित्र- गुँड बनाउनेले किन होला बारम्बार खोज्ने उड्नलाई? आकाश अझै फाटेको छैन सपना भत्किँदै जान्छ- अर्धचन्द्रमा बनेर। केही चर्किने- कही भत्कने अर्ध- सपना, अर्ध-…

    Interested? Continue Reading……

  • note to self.

    , , ,
    note to self.

    we are here now, now, now. still fighting for becoming. time is- subjective sense of becoming We are only what we are. here, now- not what we were nanoseconds ago not what we were nanoseconds ago who gives a dam about ghosts from our pasts anymore? lets stop- being afraid of what’s here this ugly,…

    Interested? Continue Reading……

  • मौन बुद्ध।

    , , , , ,
    मौन बुद्ध।

    तिमीले सोधेको कुरा सोध्न सक्दैन कसैले; किन भाग्यो उ सबैदेखी? के ज्ञान केवल जङ्गलमा मात्रै फुल्छ? के दरवारमा ज्ञान सम्भब थिएन? बाधक थियो कि तिम्रो प्रेम? बाधक थियो कि शीशुको त्यो मुस्कान? बाधक थियो कि राजमहला सुनौला झ्यालहरू? सर्वज्ञान सम्पन्न भूतपूर्व राजकुमार आज- उसको मौनताको अर्थ के यसोधरा? तिम्रो प्रशनको उत्तर के त्यही हो त?

    Interested? Continue Reading……

  • म गर्भवति मान्छे, मलाई ..

    , , , ,
    म गर्भवति मान्छे, मलाई ..

    मलाई विश्वास छ, मेरा- शब्दहरू- सपनाहरु- सम्भावनाहरूबाट, हुर्काउँदै गरेको- नयाँ बिहानीको सुषुप्त भ्रुण- भोली- स्वतन्त्र र स्वच्छ रानीपोखरी, र हाँसीलो- धरहरा बनेर आउनेछ, अवस्य आउनेछ। त्यो बिहानी-जहाँ- नयाँ दिनका किरणहरू, अन्धोझ्याल खोलेर चिहाउने हैन, ढोकाहरू ढकढक्याएर प्रकाशको लहर घामको उपहार बनि भित्र छिर्र्छन्। जसले- सारङ्गीजस्तो पेट लिएर घाम रेग्ने गोरेटो पार गर्नेहरुको भोक र पीडाका…

    Interested? Continue Reading……

  • ए! तिमि।

    , , , ,
    ए! तिमि।

    ज्ञात, अज्ञात सबै- मुखौटा जलाएर हात- फिँजाउदै भन्छु मेरो- पागलपन पनि तिमि अनि- आशा पनि तिमि। हरेक रहर- हरेक सपनाहरु रहरहरू- केही- कल्पना हरू बेरङी- केही- विपनाहरू बेतुकको- कल्पना बहुलठ्ठको पाहडको- त्यो सानो घर “जिन्जर क्याट, एन्ड ए पग।“

    Interested? Continue Reading……

  • मेरो निन्द्रा। मेरो देश।

    , , , ,
    मेरो निन्द्रा। मेरो देश।

    यो सडक, त्यो सडक- मान्छे, मोटर-पोखरी छिचोल्दै, निस्किएको – रहेछ त्यो जुलूस; किन?- खै। कसका लागि?- खै। के का लागि?- खै।

    Interested? Continue Reading……

  • dreams, poetry, sunsets.

    , ,
    dreams, poetry, sunsets.

    in the end, it is dreams, poetry, sunsets, mountain blues, someone’s smile, we all have an affair with beautiful things.

    Interested? Continue Reading……

  • Muse

    , , ,
    Muse

    ‘a fishermen knows- the sea is dangerous and the storm is terrible’, but that doesn’t – keep him ashore. it’s his hope: of chasing dreams- of loving the living- and the fight of becoming, that brings him back into the open sea, today, tomorrow and all the days after.

    Interested? Continue Reading……

  • Like a Rolling Stone- No Direction Home: My Journey with Bob Dylan’s Songs.

    , , ,
    Like a Rolling Stone- No Direction Home: My Journey with Bob Dylan’s Songs.

    I listened to anything I could find. And one day, I found Dylan. His voice was nothing like the smooth, polished ones I had heard before. It was rough, jagged, worn like an old road. A voice that sounded like it had carried too many words, too much weight. Accompanied by guitar and harmonica, he…

    Interested? Continue Reading……

  • हो, म बहुला हुँ।

    , , , ,
    हो, म बहुला हुँ।

    उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने। मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ। मैले भनेँ- कृष्ण ‘क्यासानोभा’ थियो; उनीहरूको निधार खुम्चियो, ओठ बटारिए- अनि- फ्याट्ट प्रतिउत्तर आयो- “तँ बहुला…

    Interested? Continue Reading……



kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.